|
२०८३ जेष्ठ ४
काठमाडौं । नेकपा एमाले सचिवालय बैठक चार घण्टादेखि बसिरहेको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउँसो सवा १ बजे सुरु भएको बैठक अहिलेसम्म पनि जारी छ ।
बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पार्टी सङ्गठन सुदृढीकरण, जनअपेक्षा अनुरूप सरकारको कामकारबाही तथा आगामी रणनीतिबारे गम्भीर छलफल भइरहेको सचिव महेश बस्नेतले जानकारी दिए । बैठकमा नेताहरूको कार्य विभाजन, बरीयता निर्धारण र चुनावी समीक्षा हुने बताइएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्