|
२०८३ बैशाख २८
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सुकुम्बासीको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु भएको भनाइ राखेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले उक्त भनाइ राखेका हुन् । उनले घरबस्ती भनेकै नेपाल भएको बताए ।
ुघरबस्ती भनेकै नेपाल हो । सुकुम्बासीको नाममा, बाटोको नाममा, कहिले के कहिले केको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु हो, साम्पाङले लेखेका छन् ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्