सुदन किरातीलाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने श्रम संस्कृति पार्टीको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २७

काठमाण्डौँ । हालै श्रम संस्कृति पार्टी प्रवेश गरेका सुदन किरातीलाई सो पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्रीको रूपमा अघि सार्ने तयारी गरेको छ । पूर्वमन्त्रीसमेत रहेका किरातीलाई मुख्यमन्त्रीमा अघि सार्न अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत राय मागेका छन् ।

किराती दुई दिनअघिमात्र औपचारिक रूपमा श्रम संस्कृति पार्टी प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *