|
२०८३ बैशाख २५
काठमाण्डौँ । नेकपा (एमाले) ले राष्ट्रियसभातर्फ सचेतकको जिम्मेवारी रोशनी मेचेलाई दिएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले मेचेलाई सचेतक नियुक्त गरेका हुन् ।
मेचे ०८२ माघ ११ गते राष्ट्रियसभा सदस्य बनेकी थिइन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सचिवालयमा थिइन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्