|
२०८३ बैशाख १७
काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् ।
पौडेलले बिहीबार सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले यो सहित ६ वटा अध्यादेश पठाएपछि अहिलेलाई एउटा मात्रै जारी गरेका हुन् ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्