प्रधानन्यायाधीश पद रिक्त हुँदा न्यायपालिका गम्भीर संस्थागत संकटमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १६

काठमाण्डौँ । नेपालको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त हुँदा न्यायपालिका गम्भीर संस्थागत संकटमा परेको छ। कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल स्वाभाविक दाबेदार हुँदाहुँदै पनि पाँचौँ वरीयताका नहकुल सुवेदी लाई अघि सार्ने प्रयासले विवाद चुलिएको छ।

राजनीतिक हस्तक्षेपको आशंका, विशेषगरी रवि लामिछाने र बालेन्द्र शाह को भूमिकामाथि प्रश्न उठाइएको छ। साथै, नहकुल सुवेदीको विगत, सम्बन्ध र पदोन्नति प्रक्रिया पनि विवादित बताइएको छ।

जेनजी आन्दोलनले उठाएको सुशासन, पारदर्शिता र प्रणाली सुधारको नारालाई यसले ठाडै चुनौती दिनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *