|
२०८३ बैशाख १३
काठमाण्डौँ । फौजदारी अपराधका मुद्दामा कसुरदारबाटै पीडितलाई क्षतिपूर्ति बापतको बिगो अनिवार्य भराउने गरी अनुसन्धान र अभियोजन गर्न मुलुकभरका सरकारी वकिललाई सर्कुलर जारी गरिएको छ ।
महान्यायाधिवक्ता कार्यालयको वैशाख ११ गतेको निर्णय अनुसार सर्कुलर जारी गरिएको हो । उक्त सर्कुलर सबै प्रहरी कार्यालयमा पठाउन प्रहरी प्रधान कार्यालयमा समेत पठाइएको छ ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता अच्युत न्यौपानेले उच्च सरकारी वकिल कार्यालय, विशेष सरकारी वकिल कार्यालय र सबै जिल्ला सरकारी वकिल कार्यालयमा सर्कुलर गरिएको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्