|
२०८३ बैशाख ४
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित भएकी छन्।आज सम्पन्न निर्वाचनमा उनले एमालेका उम्मेदवार गुरु बराललाई पराजित गर्दै विजय हासिल गरेकी हुन्।
गुरु बराल लाई कांग्रेस र नेकपा (माओवादी केन्द्र) को समर्थन रहे पनि आवश्यक मत नजुटेपछि पराजित हुन पुगे।बैठक ज्येष्ठ सदस्य महावीर पुन को अध्यक्षतामा सञ्चालन भएको थियो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्