राष्ट्रियसभाका समिति सभापतिहरूले लिए शपथ

DaksuMedia दाक्सु मिडिया
|
चैत्र २५, २०८२

काठमाण्डौँ । राष्ट्रियसभाका विभिन्न समितिका सभापतिहरूले शपथ ग्रहण गरेका छन् ।

समितिका सभापतिहरूले बुधवार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा शपथ ग्रहण गरेका हुन् ।

उनीहरूलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ खुवाएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *