नेकपा बैठकमा चुनावी हारको कारण र आगामी बाटोको खोजीमा केन्द्रित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २४

काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठकमा प्रतिनिधि सभा निर्वाचनमा पार्टीको हारको कारण र आगामी कार्यदिशाबारे छलफल केन्द्रित भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको आजको बैठकमा पार्टीका ५ जनाले आफ्नो धारणा राखेको उनले बताए ।

उनले बैठक समसामयिक राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा, पार्टीको आगामी कार्य योजना, कार्यदिशा, सङ्गठनात्मक एकताको व्यवस्थापनलगायतको विषयमा केन्द्रित रहेको बताए।

पार्टी सङ्गठनको व्यवस्थापन गर्नेतिर पनि पार्टी केन्द्रित हुने बताए । उनले बैठक भोलि ११ बजेबाट पार्टी कार्यालयमै निरन्तर बस्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *