|
२०८२ चैत्र २२
काठमाण्डौँ । स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङले राम्रो काम गरिरहेको बताएका छन् ।
आइतबारको संसद् बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्रीले राम्रो काम गरिरहेको बताएका हुन् ।
पुनले दबाबरहित भएर काम गर्न पनि गृहमन्त्री गुरुङले सुझाव दिएका छन् ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्