सांसद पुन सडकमा आफैं पुस्तक बेच्दै

DaksuMedia दाक्सु मिडिया
|
चैत्र २१, २०८२

स्वतन्त्र सांसद तथा पूर्वमन्त्री महावीर पुन यतिबेला आफ्नो आत्मकथात्मक पुस्तक बिक्रीमा व्यस्त देखिएका छन्।

शनिबारको बिदाको समय उपयोग गर्दै उनी काठमाडौँको कोटेश्वर क्षेत्रमा स्वयं उपस्थित भई पुस्तक बिक्री गरिरहेका छन्। सार्वजनिक पदमा रहेर पनि व्यक्तिगत रूपमा पाठकमाझ पुग्ने उनको प्रयासले धेरैको ध्यान खिचेको छ।

सडकमा पुस्तक बिक्री गरिरहेका पुनसँग भेटघाट र तस्बिर खिच्न विभिन्न उमेर समूहका नागरिक उत्साहित देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *