|
२०८२ चैत्र ११
काठमाडौं — कुलमान घिसिङ ले आफू मन्त्री बन्ने चर्चा पूर्ण रूपमा भ्रामक भएको बताएका छन्। उनले जनादेश विपरीत कुनै पनि बाटोबाट मन्त्री बन्ने सोच नरहेको स्पष्ट पारे।
सरकारमा जानेबारे कसैसँग छलफल नभएको जनाउँदै उनले गलत हल्लामा विश्वास नगर्न आग्रह गरेका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्