|
२०८२ चैत्र ९
एजेन्सी, ९ चैत – अमेरिकी चेतावनीको बीचमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले होर्मुज स्ट्रेट बन्द गर्न सक्ने चेतावनी दिएको छ। उनीहरूले भने, अमेरिकाले ऊर्जा केन्द्रहरूमा हमला गरेमा रणनीतिक मार्ग बन्द गरिनेछ। इरानले अमेरिकी साझेदारी रहेका कम्पनीहरू र इजरायलका ऊर्जा केन्द्रलाई पनि निशाना बनाउने चेतावनी दिएको छ।
इरानका विदेशमन्त्री अब्बास अराग्चीले हाल स्ट्रेट बन्द नभएको दाबी गरेका छन्, तर तेल ढुवानी कम्पनीहरूमा डर फैलिएको बताए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्