साढे २ सय नयाँ सांसदसँग आएको प्रतिनिधिसभामा पुस्तान्तरण

DaksuMedia दाक्सु मिडिया
|
चैत्र ३, २०८२

काठमाडौं । नेपालको संघीय संसदको प्रतिनिधिसभा मा यसपटक ठूलो पुस्तान्तरण देखिएको छ। नयाँ निर्वाचनपछि साढे दुई सयभन्दा बढी सांसद पहिलो पटक संसद भवनमा प्रवेश गर्दैछन्। यसले पुराना अनुहारको ठाउँमा नयाँ पुस्ता आउँदै राजनीतिक नेतृत्वमा परिवर्तनको संकेत दिएको छ।

पहिलो पटक संसद छिर्ने यी सांसदहरूबाट नयाँ सोच, ऊर्जा र जनअपेक्षाअनुसार काम हुने आशा गरिएको छ। साथै, यो पुस्तान्तरणले संसदको काम गर्ने शैली र प्राथमिकतामा पनि केही नयाँपन ल्याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *