पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
चैत्र २, २०८२

काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा १५ रुपैयाँ र डिजल–मट्टीतेलमा १० रुपैयाँले मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।

नयाँ दर अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजल–मट्टीतेल १५२ रुपैयाँ पुगेको छ। निगमले अन्तर्राष्ट्रिय परिस्थिती, विशेष गरी United States, Israel र Iranबीचको तनावका कारण मूल्य समायोजन गर्नुपरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *