|
२०८२ फाल्गुन २९
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता मोहनप्रसाद ओली आज बिहान ९७ वर्षको उमेरमा गठ्ठाघरस्थित अस्पतालमा निधन भए।
केही समययता उनी अस्वस्थ थिए। उनका पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी भइरहेको छ र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ। स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्