प्रतिमिनेट मतदानदर ८ देखि १० प्रतिशत बढ्ने क्रमजारी : निर्वाचन आयोग

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन २१, २०८२

काठमाण्डौँ । निर्वाचन आयोगले देशभर मतदान चलिरहेको बताएको छ ।

बिहीबार प्रेस ब्रिफिङमार्फत आयोगका प्रवक्ता नारायण भट्टराईले दिएको जानकारी अनुसार देशभर उत्साहजनक सहभागिता रहेको छ ।

उनका अनुसार प्रतिमिनेट ८ देखि १० प्रतिशत मतदानदर बढिरहेको छ ।

‘सबै जिल्लाका सबै केन्द्रमा सहज रूपमा मतदान भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *