|
फाल्गुन २१, २०८२
काठमाण्डौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतदानमा १९ लाखभन्दा बढी मत खसेको छ ।
बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार २४ मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यो १०।१ प्रतिशत रहेको भट्टराईले बताए ।
देशभर कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्