विकास र समृद्धिको भिजन बोकेर प्रचण्ड रुकुम पुगे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्व जिल्लामा विकास र समृद्धिको एजेन्डा लिएर प्रतिनिधि सभा सदस्यको उम्मेदवारी घोषणा गरेका छन्

प्रचण्डले पुथा उत्तरगंगा गाउँपालिका–६, मयाङमा मतदाताहरुसँग भेटघाट गर्दै, यसपटक उनले बन्दुकको सट्टा विकासका निम्ति उम्मेदवारको टिकट लिएर आएको बताए। उनले मतदाताहरूलाई मत दिएर विजयी गराउन आग्रह पनि गरेका छन्

उनले स्वाधीन र समृद्ध नेपाल निर्माणलाई आफ्नो मुख्य लक्ष्य भन्दै, त्यसका लागी जनताको साथ–सहयोग आवश्यक रहेको पनि बताए। “म आफ्ना भिजन र नयाँ ऊर्जासहित यहीँका जनतासामु आएको छु,” प्रचण्डले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *