|
फाल्गुन ३, २०८२
काठमाडौं, फागुन ३ – सुन बजारमा आज मूल्य वृद्धि देखिएको छ। छापावाल सुनको मूल्य आइतबार २,३०० रुपैयाँले बढेर प्रतितोला ३,०५,८०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि शुक्रबार सुनको मूल्य ३,०३,५०० रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य भने घटेर ४,९८५ रुपैयाँमा पुगेको छ। सुन–चाँदीको मूल्यमा यस किसिमको उतार–चढावले व्यापारी र लगानीकर्तामा सतर्कता आवश्यक बनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्