मुख्य निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा स्थापना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि बानेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बानेश्वरमामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित कार्यालय स्थापना गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *