चितवनबाट फरार बन्दी झापामा पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ८, २०८२

काठमाडौं । जेनजी आन्दोलनको क्रममा चितवन कारागारबाट फरार भएका शिवसताक्षी–८ का २९ वर्षीय आशिष सुब्बा झापामा पक्राउ परेका छन्।

सालकको अखेटोपहार मुद्दामा थुनामा रहेका सुब्बालाई प्रहरीले आइतबार उनी घरमै लुकेर बसेको अवस्थामा धरपकड गरेको हो।

पक्राउ परेका उनलाई झिलझिलेस्थित इलाका प्रहरी कार्यालयमा राखिएको र चितवन कारागार पठाइने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *