जेनजी आन्दोलनका घाइतेहरु एमालेको कार्यक्रम रोक्न धर्नामा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ५

काठमाण्डौँ । जेनजी आन्दोलनमा घाइते भएकाहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । नेकपा एमालेको नेसनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रम रोक्न उनीहरु धर्नामा बसेका हुन् ।

एमालेले आज अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमान्ड घोषणासहित र्‍यालीको आयोजना गर्दैछ ।

प्रदर्शनकारीहरूले एमालेले बारामा भएको घटनलाई उक्साएको, भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा ओलीलाई प्रमुख अतिथि बनाइएको भन्दै त्यसको विरोध समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *