|
२०८२ मंसिर २
झापा । मोरङबाट झापातिर आएका झण्डै ३० हात्तीमध्ये १५ वटा सोमबार पुनः मोरङतिरै फर्किएका छन्।
रतुवामाई क्षेत्र आइपुगेपछि बथान अलगिँदै केही हात्ती झापामा नै अलमलिएका डिभिजन वन कार्यालयले जनाएको छ।
जनधनको सुरक्षा ध्यानमा राखी वन कार्यालयले सतर्कता बढाएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्