गुण्डुमा एमाले सचिवालय बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १५

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक शनिबार भक्तपुरको गुण्डुमा बिहान ११ बजे बस्ने भएको छ।

बैठकमा पार्टीको ११ औं महाधिवेशनको तयारी, प्रतिनिधि निर्वाचन प्रक्रिया, सदस्य र प्रतिनिधित्व व्यवस्थापन, जनपरिचालन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ।

महाधिवेशन मंसिर २७–२९ गते पोखरामा हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *