|
२०८२ कार्तिक १३
काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान काठमाडौंबाट धनगढी जाँदै गरेको बस अनियन्त्रित भई पल्टिँदा एक पैदल यात्रीको मृत्यु भएको छ र पाँच जना यात्रु घाइते भएका छन्।
मृतकको परिचय खुल्न बाँकी छ भने घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्