जेनजी’ भन्दै धम्क्याउने अर्जुन शाही पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २९

काठमाडौं । सरकारी कार्यालयहरूमा ‘जेनजी’ भन्दै गएर धम्क्याउने कार्यमा संलग्न अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई बुधबार साँझ ७:३० बजे कोटेश्वरबाट नियन्त्रणमा लिइएको हो।

काठमाडौं प्रहरीका अनुसार शाही विभिन्न आपराधिक मुद्दामा फरार रहेकाले पक्राउ गरिएको हो। हाल उनीमाथि थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *