वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २६

काठमाडौं, असोज २६ — वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख २० हजार ८५० रुपैयाँसहित पक्राउ गरेको छ।

सप्लायर्स तथा ठेकेदारलाई बिल भुक्तानीका लागि घुस मागेको सूचना पाएपछि आयोगको टोलीले उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *