दण्डहीनतालाई प्रोत्साहन नगर्न सरकारलाई कांग्रेसको चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १५

काठमाडौँ, असोज १५ – नेपाली कांग्रेसले भदौ २३–२४ गतेको हिंसात्मक घटनामा संलग्नलाई उन्मुक्ति दिन खोजिएको भन्दै सरकारलाई चेतावनी दिएको छ।

पार्टीले ती घटनामा ७६ जनाभन्दा बढीको मृत्यु, सयौं घाइते र राष्ट्रलाई ठूलो क्षति भएको दाबी गर्दै अपराधीहरूलाई कारबाही नगर्न खोजिएकोमा आपत्ति जनाएको छ।

कांग्रेसले दण्डहीनतालाई प्रोत्साहन गर्ने नीति तत्काल फिर्ता लिन, निष्पक्ष छानबिन गर्न र प्रतिशोधमूलक राजनीति नगर्न सरकारलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Quentin1507

    October 2, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *