|
२०८२ आश्विन ६
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार बिहान ८ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको छ।
प्रवक्ता मनिष झाका अनुसार बैठकमा ७ एजेन्डामा छलफल हुनेछ, जसमा समसामयिक राजनीति, प्रदेश बैठकको रिपोर्ट, केन्द्रीय सदस्यहरूको धारणा, संगठन निर्माण, प्रतिनिधि सभा निर्वाचन रणनीति, महाधिवेशन तयारी र विविध विषय समेटिएका छन्।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्