|
२०८२ भाद्र २५
काठमाडौं ।काठमाडौंस्थित सर्वोच्च अदालतमा मंगलबार प्रदर्शनकारीहरूले आगजनी गरेपछि आगो फैलिँदै गएर बुधबार बिहानसम्म निभ्न सकेको छैन। आगलागीबाट ६० हजारभन्दा बढी मुद्दाका फाइल जलेर नष्ट भएको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
उक्त आगलागीबाट सूचना प्रविधि शाखा र सम्पादन शाखामा समेत क्षति पुगेको छ। उनले एनेक्स भवन अझै सुरक्षित रहेको भन्दै त्यसलाई जोगाउन सबैलाई आग्रह गरेका छन्, जहाँ पुराना र महत्वपूर्ण अभिलेखहरू रहेका छ


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्