
गोरखा जिल्लाको पालुङटार एयरपोर्ट सन्चालनमा नआएको करिव ४३ वर्ष भयो । २०३६ सालदेखि एयरपोर्टले कुनै पनि उडान भर्न सकेको छैन । २०१७ सालबाट उडान सुरु गरेको सो एयरपोर्ट अहिले गौचरन बनेको छ ।
सो एयरपोर्टबाट दैनिक काठमाडौं, पोखरा र भरतपुर उडान हुन्थ्यो । २०२० सालमा सोही एयरपोर्टबाट जहाज चढेर भरतपुर पुगेका स्थानीय कृष्ण देवकोटा २२ रुपैयाँमा यात्रा गरेको सम्झन्छन् । ‘सुरुमा त झन् १८ रुपैयाँ तिरे पुग्थ्यो,’ उनले भने, ‘२०२३ सालबाट भाडा बढाए
फेसबुकबाट तपाईको प्रतिक्रिया