×

नांगो तार हटाउँदै:तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेका नांगो तार हटाइँदै। विद्युत् प्राधिकरणको सहयोगमा पाँच किलोमिटर नांगो तार हटाएर प्लाष्टिक जडित तार जडानको काम भइरहेको छ।

चैत्र १६, २०७९
%d bloggers like this: