धितोपत्र बोर्डका पूर्वअध्यक्ष ढुंगानाको मुद्दा हेर्न नमिल्नेमा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र १६

 आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरेको दाबीसहित सर्वोच्च अदालत पुगेका नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगानाका मुद्दा हेर्न नमिल्ने भएको छ ।

न्यायधीशहरू हरि फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको मुद्दा विहीबार सुनुवाइ नहुने भएको छ । अर्को पेशी तोएिको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *