फोहोरको थुप्रोमा शिशुको शव फेला

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र १७

काठमाडौंको सेतो पुलमा नवजात शिशुको शव फेला परेको छ। बिहीबार बिहान करिब साढे ११ बजे काठमाडौं महानगरपालिका-३० मैतीदेवी सेतो पुलमा नवजात शिशुको शव फेला परेको हो। महानगरीय प्रहरी वृत्त मालीगाउँका अनुसार फोहोरमा फालिएको अवस्थामा शव फेला परेको हो। 
स्थानीयले खबर गरेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। महानगरीय अपराध महाशाखाको टोली पनि घटनास्थलमा पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *