|
२०८२ आश्विन २९
२०७९ आश्विन २९, बुधबार – नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
- अमेरिकी डलर: खरिददर रु. १४१.७८, बिक्रीदर रु. १४२.३८
- युरो: खरिददर रु. १६३.८५, बिक्रीदर रु. १६४.५४
- पाउण्ड स्ट्रलिङ: खरिददर रु. १८८.१६, बिक्रीदर रु. १८८.९५
- जापानी येन (१०): खरिददर रु. ९.३३, बिक्रीदर रु. ९.३६
- चिनियाँ युआन: खरिददर रु. १९.८६, बिक्रीदर रु. १९.९४
- भारतीय रुपैयाँ (१००): खरिददर रु. १६०, बिक्रीदर रु. १६०.१५
अन्य प्रमुख मुद्राहरूमा पनि सानातिना उतारचढाव देखिएको छ। राष्ट्र बैंकले विनिमयदर आवश्यकताअनुसार संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूको दर फरक पर्न सक्नेछ।
अद्यावधिक जानकारीको लागि नेपाल राष्ट्र बैंकको वेबसाइट हेर्नुहोस्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्