स्पेसएक्समार्फत अन्तरिक्ष गएका चारजना फर्किए

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २०

एजेन्सी। चारजना लिएर १४ नोभेम्बर,२०२०मा अन्तरिक्ष यात्रामा गएको स्पेसएक्सको विमान फर्किएको छ।

एलन मस्कको कम्पनी स्पेसएक्सको विमानले फ्लोरिडाको पनामा शहरछेउको मेक्सिको खाडीमा आइतबार दिउँसो तीनबजे सफल अवतरण गरेको हो।

अन्तरिक्ष यात्रामा तीन अमेरिकी र एक जापानी नागरिक थिए। अन्तरिक्ष यात्रुको यो अभियान सबैभन्दा लामो १६७ दिनको थियो। यसअघि यस्तो लामो यात्रा १९७४ मा ८४ दिनको भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *