|
२०८२ पुष १२
मेष: कामको शैली परिवर्तन गर्नुपर्ला, आय कम, स्वास्थ्यमा ध्यान।
वृष: टाढाका साथीहरूसँग सम्पर्क, सन्तानको प्रगति, योजना अघि बढ्ने।
मिथुन: जागिर–व्यवसायमा सफलता, पिताको सहयोग।
कर्कट: धार्मिक कार्यक्रममा सहभागिता, खर्च बढ्ने, लगानी लाभदायक।
सिंह: पारिवारिक मतभेद, निर्णय अघि छलफल, स्वास्थ्य सचेत।
कन्या: मेहनतको फल, दाम्पत्य सुख, मुद्दा मामिला सुल्झिने।
तुला: कार्यक्षेत्रमा सम्मान, व्यापारमा लाभ, आत्मबल बढ्ने।
वृश्चिक: आत्मविश्वास बढ्ने, पुरानो कामलाई प्राथमिकता।
धनु: नतिजा कमजोर, काम दोहोर्याउनु पर्ने, खानपिनमा ध्यान।
मकर: दिगो कामको सुरुआत, आफन्तको साथ र सहयोग।
कुम्भ: बौद्धिक विकास, योजनाबद्ध काममा सफलता, ढिलाइले निराशा।
मीन: प्रतिष्ठा बढ्ने, दाम्पत्य सुख, उपहार र नयाँ योजना।


दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्