‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’ को उपासना उत्कृष्ट अभिनेत्री, प्रदीप पपुलर अभिनेता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १

काठमाण्डौँ । ‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’मा उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । प्रदीप खड्काले पपुलर अभिनेताको अवार्ड प्राप्त गरेका छन् ।

इन्टस् माइ ट्यालेन्टको प्रस्तुति र इन्फा इभेन्ट यूकेको आयोजनामा लन्डनमा आयोजित ‘दोस्रो इन्फा फिल्म अवार्ड–२०२५’ ‘खुस्मा’मार्फत उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् । ‘पिताम्बर’बाट अभिनेता प्रदीप खड्काले पपुलर अभिनेताको अवार्ड हात पारेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *