|
२०८२ चैत्र २५
काठमाण्डौँ । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । यो समयमा नेप्से परिसूचक १५.४१ अंकले बढेर २ हजार ७ सय ७२.८१ विन्दुमा पुगेको हो ।
प्रि ओपन सेसनमा ६६ वटा स्क्रिप्सको १२ हजार ५ हजार ३५ कित्ता सेयर ५४ लाख ६४ हजार ९ सय ३८ रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएकामध्ये ३७ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो । ९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्