विदेशी मुद्राको विनिमय दर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २१

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर रु. १४१.४९ र बिक्री दर रु. १४२.०९ तोकिएको छ।

अन्य प्रमुख मुद्राको विनिमय दर यस प्रकार छन्ः

  • युरो (EUR) – खरिद दर रु. १६२.९३, बिक्री दर रु. १६३.६२
  • पाउन्ड स्टर्लिङ (GBP) – खरिद दर रु. १८५.१७, बिक्री दर रु. १८५.९५
  • अस्ट्रेलियन डलर (AUD) – खरिद दर रु. ९२.१०, बिक्री दर रु. ९२.४९
  • क्यानेडियन डलर (CAD) – खरिद दर रु. १००.३६, बिक्री दर रु. १००.७८
  • भारतीय रुपैयाँ (INR) – १०० भारतीय रुपैयाँको खरिद दर रु. १६०.००, बिक्री दर रु. १६०.१५

राष्ट्र बैंकले आवश्यकता अनुसार यो दरमा संशोधन गर्न सकिने जनाएको छ।
(स्रोत: नेपाल राष्ट्र बैंक)

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *