|
२०७८ माघ ५
नेपाल : सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा पिसिआर परीक्षण गर्दा ८०० रूपैयाँ शुल्क तोकिएको छ।
यस्तै निजी प्रयोगशालामा पिसीआर टेष्टको शुल्क १५०० रूपैयाँ तोकिएको छ।
यसअघि सरकार अस्पतालहरुमा परीक्षणको शुल्क १ हजार र निजी अस्पतालमा १५ सय रूपैयाँ लिइँदै आएको थियो। लक्षण भएकाहरुको सरकारी अस्पातलमा निःशुल्क परीक्षण हुनेछ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्