दुई पूर्वश्रममन्त्रीसहित १० जनाको हिरासत अवधि थपियो

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ११, २०८३

काठमाडौँ : मलेसिया रोजगारी प्रकरणमा पक्राउ परेका दुई पूर्वश्रममन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

उनीहरूमाथि ठगी र संगठित अपराधमा अनुसन्धान भइरहेको छ। यसै प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि पक्राउ परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *