दानबहादुर कार्कीको रिट आज दर्ता हुने–नहुने टुंगो लाग्दै

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २०, २०८३

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनबारे आज टुंगो लाग्ने भएको छ।

बुधबार सर्वोच्च अदालत पुगेका कार्कीको रिट बिहीबार अध्ययनका लागि राखिएको थियो। सर्वोच्च प्रशासनले थप अध्ययन गर्नुपर्ने भन्दै दर्ता गरेको थिएन।

कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरका अनुसार रिट दर्ताका विषयमा आज निर्णय हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *