नेपाल–जापान सम्बन्ध मजबुत बनाउने थापाको प्रतिबद्धता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २८

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले नेपाल र जापानबीचको सम्बन्ध थप सुदृढ बनाउन आफूले योगदान दिन चाहेको बताएका छन्। बुधबार संसदीय सुनुवाइ समितिमा उनले राजदूत बन्ने प्रक्रियामा आफूलाई परीक्षण गर्न तयार रहेको बताए।

सांसदहरूले जापानको पीआर, पारिवारिक अवस्था र सम्पत्तिबारे उठाएका प्रश्नको जवाफ दिँदै थापाले जापानमा घर भए पनि त्यो श्रीमतीको नाममा रहेको र आफ्नो नाममा कम्पनी तथा सेयर लगानी नरहेको स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *