|
२०८३ आश्विन २४
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई दिँदै जनताको भरोसा कायम राख्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको रक्षा, विकास र स्वस्थ राजनीतिक प्रतिस्पर्धाका लागि सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। साथै, स्वार्थकेन्द्रित सत्ता राजनीतिबाट मुलुकलाई मुक्त गरी सम्मानजनक राजनीतिक संस्कृतिको विकास गर्नुपर्ने धारणा राखेका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्