|
२०८३ श्रावण २१
काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व तत्काल परिवर्तन नहुने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवासमा शीर्ष नेताबीच भएको लामो छलफलपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने समझदारी बनेको हो।
बैठकका क्रममा मुख्यमन्त्री कार्कीले पद नछोड्ने अडान राखेपछि नयाँ नेतृत्वको विकल्प तय नभएसम्म वर्तमान नेतृत्वलाई यथावत् राख्ने निष्कर्षमा नेताहरू पुगेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्