|
२०८३ असार ३२
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा विद्युत् पूर्वाधार विकासका लागि करिब ८० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बढ्दो विद्युत् मागलाई व्यवस्थित गर्न प्रसारण तथा वितरण प्रणाली सुदृढ बनाउनु सरकारको प्राथमिकतामा रहेको बताएका हुन्।
मन्त्री श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ। साथै, आन्तरिक विद्युत् खपत बढाउँदै वर्षायाममा बचत हुने ऊर्जा निर्यात विस्तार गर्ने र निजी क्षेत्रलाई पनि ऊर्जा व्यापारमा सहभागी गराउने नीति अघि बढाइएको उनले जानकारी दिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Jocelyn1040
July 17, 2026https://shorturl.fm/0dwet