अमेरिका–इरान वार्तामा पाकिस्तानका प्रधानमन्त्रीको सहभागिता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

काठमाडौँ: अमेरिका र इरानबीच स्वीट्जरल्याण्डमा हुने प्रत्यक्ष वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी हुने भएका छन्।

वार्तामा आणविक मुद्दा, क्षेत्रीय सुरक्षा र लेबनान युद्धविरामलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी अधिकारीहरूबीच वार्ता हुँदैछ।

अमेरिका–इरानबीचको तनाव कम गर्न पाकिस्तानले यसअघि पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *